एनआरएनए निर्वाचनः अदालतको अन्तरिम आदेश रोक्न घले दम्पतीको चलखेल

लण्डन । उच्च अदालत पाटनले गैर आवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय समितिको समायवधि र नयाँ निर्वाचन प्रक्रियाबारे परराष्ट्र मन्त्रालयले दिएको निर्देशन तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ । सो आदेश रोक्न गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक शेष घले दम्पती काठमाण्डौंमा सक्दो चलखेल गरेका थिए । गैरआवासीय नेपाली संघको उच्चस्रोतका अनुसार घले दम्पतीले संघको … Continue reading एनआरएनए निर्वाचनः अदालतको अन्तरिम आदेश रोक्न घले दम्पतीको चलखेल